अपाङगता भएका व्यक्तिहरुलाई लायन्स फेवा सिटीद्वारा ह्विलचियर सहयोग

पोखरा, ६ भदौ । लायन्स क्लब अफ पोखरा फेवा सिटीले अपाङगता भएका व्यक्तिहरुका लागि ह्विल चियर सहयोग गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १ को सिमपानी र वडा नं. ३ को पाउँदुरमा क्लबले ह्विलचिर वितरण गरेको हो ।

अपाङगता भएका दुई जनालाई १÷१ वटा ह्विल चियर वितरण गरिएको कार्यक्रम संयोजक तथा क्लबका कोषाध्यक्ष कमला शर्माले जानकारी दिइन् ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका एडभाइजर बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भऐको हो । क्लबका अध्यक्ष दुर्गा गिरीको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन सचिव गीता कँडेलले गरेको उपाध्यक्ष राधिका शर्माले राखेकी थिइन् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...