काठमाडौं । कोरोना संक्रमित बढिरहेको सन्दर्भमा प्रधानमन्त्रीले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल सुरु गरेका छन् ।
बालुवाटारमा आयोजित छलफलमा स्वास्थ्य विज्ञहरुसहित विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
समुदायमा कोरोना संक्रमण फैलिएसँगै चुनौति थपिएको छ । कतिपयले पुन लकडाउन गर्नुपर्ने सुझाव समेत दिएका छन् ।
Comments are closed.