आइतबार बढ्यो सुनको मूल्य

काठमाडौं ।

आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य आइतबार ३ सय रुपैयाँले बढेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँ पुगेके छ । चाँदीको मूल्य प्रतितोला
१ हजार ३ सय ४० रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.