आइतबार सुनको मूल्य घट्यो

 

काठमाडौं ।

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य घटेको छ ।शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य ४ सय रुपैयाँ घटेको हो ।

आइतबार छापावाल सुनको मूल्य ९८ हजार ४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सूनको मूल्य ९७ हजार ९ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य १ हजार ३ सय ४५ रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.