शुक्रवार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ रहेकोमा आईतवार ९ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आईतवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
Comments are closed.