आगामी मार्चमा लगानी सम्मेलन

आर्थिक आवाज
काठमाडौ । नेपालमा विदेशी लगानीलाई आकर्षित गर्ने लक्ष्यसहित लगानी सम्मेलन हुने भएको छ । आगामी मार्चमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरिने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

बाह्य लगानी भित्र्याउन सम्मेलनले महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । मंगलबार साँझ बोर्डको बैठक बसेको थियो ।

footwear exchange
You might also like

Comments are closed.