काठमाडौं । आज एकैदिन २४ जनामा कोरोना संक्रमित थपिएका छन् । सोमबार साँझ मात्र थप १३ जनामा कारोना पुष्टि भएको हो । यस अगाडि आज ११ जनामा कोरोना पुष्टि भएको थियो ।
कपिलवस्तु र रुपन्देहीमा ६÷६ जनामा र बर्दियामा १ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Comments are closed.