आधुनिक गीत थरी थरी माया सार्वजनिक (भिडियो सहित)

 

पोखरा, १३ जेठ ।

भ्वाईस अफ नेपाल का बिजेता गायक सि. डि. बिजय अधिकारीको स्वरमा रहेको आधुनिक गीत थरी थरी माया अडीयो, भिडियो ओएस आर डिजिटल बाट सार्बजनिक भएको छ ।

भिडियोमा सिखर चुम्दै गरेका मोडल अनिल अधिकारी, मेलिषा खतिवडा र पुरुषोत्तम भारतीले अभिनय गरेका छन् । घनश्यम श्रेष्ठ को शब्द तथा प्रकाश नेपालीको संगीत रहेको गीतको भिडियोले अहिलेको प्रेमलाई दर्शाएको छ ।

गायक सि. डि.बिजय अधिकरिले आफ्ना सबै गीतहरुमध्ये बढि आशा गरेको गीत थरि थरि माया रहेको बताए ।
भिडियोमा सरोज अधिकारी को छायांकन तथा बिकास धमला को सम्पादन छ भने निर्देशन निकेश खड्काले गरेका छन् ।

You might also like

Comments are closed.