ईन्धनको मुल्य घट्यो

काठमाडौं, २६ पुस

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । आयल निगमले आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो । बिहीवार राति बाट नयाँँ मुल्य लागु हुनेछ ।

यसअघि प्रतिलिटर १०४ रुपैयाँ ५० पैसा रहेको हवाई इन्धन को नयँँ मुल्य प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

You might also like

Comments are closed.