उन्नत जातका स्याउका विरुवा वितरण गर्न ४ करोड बजेट

आर्थिक आवाज
पोखरा । उन्नत जातका स्याउका विरुवा वितरण गर्न गण्डकी प्रदेश सरकारले ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गरुङले आइतबार गण्डकी प्रदेशको बजेट सार्वजनिक गर्ने क्रममा उक्त बजेट विनियोजन गरेका हुन् ।

You might also like

Comments are closed.