उपत्यकामा कोरोना संक्रमित थपिने क्रम बढ्दो, एकैदिन थपिए ६९६ संक्रमित

काठमाडौं ।

शुक्रवार उपत्यकामा सय ६ जना ९६ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.