उपत्यकामा थपिए १६३८ जना कोरोना संक्रमित

काठमाडौं ।

काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमण बढिरहेको छ । संक्रमित थपिने क्रम जारी छ । यस सँगै सवै जना सचेत र सजग हुनु आवस्यक छ ।

शुक्रबार  काठमाडौं उपत्यकामा १ हजार ६ सय ३८ संक्रमित थपिएका छन् ।

यस मध्य काठमाडौंमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

lcci
You might also like

Comments are closed.