काठमाडौं । काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमण बढिरहेको छ । शनिबार उपत्यकामा ४ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३७७, ललितपुरमा ३७ र भक्तपुरमा १७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Comments are closed.