काठमाडौं । काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमण बढिरहेको छ । यस सँगै सवै जना सचेत र सजग हुनु आवस्यक छ । शुक्रबार मात्र काठमाडौं उपत्यकामा ८ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Comments are closed.