एकैदिन माछापुच्छ्रे बैंकको ३ वटा शाखा विस्तार

काठमाडौं, ५ माघ । माछापुच्छ्रे बैंकले ३ वटा शाखा विस्तार गरेको छ । तनहु्ँको भिमाद, कन्चनपबुर र काठमाडौंको कुलेश्वर शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकको शाखा संख्या देशभर ९३ पुगेको विज्ञप्तिमा उल्लेख छ । १ सय १२ वटा एटिएम र ५२ शाखा रहित बैकिङ सेवाबाट समेट बैंकले वित्तीय सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.