एनआइसी एसियाको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा पाण्डे

आर्थिक आवाज
काठमाडौं, १७ मंसिर । निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक एनआइसी एसिया बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुधिरनाथ पाण्डे नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समिति बैठकले उनलाई नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

आइतबार बसेको बोर्ड बैठकले प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपानेलाई नियुक्त गरेको थियो ।

footwear exchange
You might also like

Comments are closed.