आर्थिक आवाज
काठमाडौं, १७ मंसिर । निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक एनआइसी एसिया बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुधिरनाथ पाण्डे नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समिति बैठकले उनलाई नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
आइतबार बसेको बोर्ड बैठकले प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपानेलाई नियुक्त गरेको थियो ।
Comments are closed.