काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकलाई चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रा.लि.मा विशेष छुट प्रदान गरिने भएको छ ।
बैंकका भिसा डेबिट कार्ड बाहक ग्राहकलाई चिरायुमा उपचारका क्रममा १५ प्रतिशत छुट प्रदान गर्ने सहमति भएको बैंकका प्रमुख व्यवसाय प्रबद्र्धन अधिकृत छपि राज पन्तले जानकारी दिए ।
Comments are closed.