काठमाडौं ।
संस्कति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । १ वर्ष अगाडी विद्यालय जाने क्रममा उनलाई २ युवाले एसिड प्रहार गरेका थिए ।
९ कक्षामा अध्ययनरत खातुनलाई उच्च शिक्षा अध्ययनमा सहयोग पुगोस भनेर आफूले ५० हजार रुपैयाँ सहयोग गरेको मन्त्री भट्टराईले जानकारी दिए ।
Comments are closed.