कर्मचारीको तलब वृद्धि

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब २० प्रतिशतले वृद्धि भएकोछ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् ।

१८ देखि २० प्रतिशतसम्म तलब वृद्धि भएको छ । नायब सुब्बसम्मका कर्मचारीको २० प्रतिशत वृद्धि हुँदा त्यसभन्दा माथिल्लो पदका कर्मचारीको तलब १८ प्रतिशतले बढेको छ । मासिक २ हजार महंगी भत्तालाई निरन्तरता दिइएको छ ।

You might also like

Comments are closed.