काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं । राजधानी काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भ्एको छ । सोमबार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

दुई दिन अगाडि शाक्यले कोरोना परीक्षणका लागि श्वाव दिएका थिए । शाक्य होम आइसोलेसनमा बसेका छन् ।

You might also like

Comments are closed.