काठमाडौंमा गयो भुकम्प

काठमाडौं ।
बुधबार दिउँसो २ बजेर ४६ मिनेट जादा काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ ।

काठमाडौंको कालीमाटी केन्द्र भएर २ दशमलव ९ म्याग्निच्युटको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

You might also like

Comments are closed.