काठमाडौं । राजधानी काठमाडौंसहित आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुल भएको छ । बुधबार बिहान ५:२० बजे भूकम्प गएको हो । भूकम्प पछि कतिपय सर्वसाधारण डराएर खुल्ला ठाउँमा निस्किएका थिए । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।
Comments are closed.