काठमाडौंमा यातायात र व्यापार व्यवसाय संचालन गर्न पाईने

काठमाडौं ।काठमाडौं उपत्यकामा जारी गरिएको निशेधाज्ञा बिहीबाराट खुकुलो हुने भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बिहीबारदेखी यातायात र व्यापार व्यवसाय खोल्न दिने निर्णय गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका मापदण्ड पुरा गरेर यातायत जोर बिजोर प्रणलीमा चल्न पाउने र व्यापार व्यवसाय संचालन गर्नुपर्नेछ ।

lcci
You might also like

Comments are closed.