काठमाडौं उपत्यकामा एकैदिन थपिए ५७२ कोरोना संक्रमित

काठमाडौं । उपत्यकामा एकैदिन ५ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.