काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्ने क्रम जारी छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार रातिसम्म २१७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
मंगलबार काठमाडौं र भक्तपुरमा समेत कोरोना संक्रमित फेला परेका छन् । भक्तपुरमा २ जनामा र काठमाडौांम १ जनामा कोरोना देखिएको छ ।
मंगलबार मात्रै नेपालमा ८३ जनामा कोरोना संक्रमित देखिएका छन् । काठमाडौं र भक्तपुरसहित पर्सा, महोत्तरी, धनुषा र सर्लाहीमा संक्रमित थपिएका हुन् । संक्रमित २१७ जना मध्ये ३४ जना निको भएर घर फर्किसकेका छन् ।
Comments are closed.