कास्कीमा ढुङगाको अबैध उत्खनन्, जेसिबी र ट्रिपर नियन्त्रणमा (ट्रिपरको नम्बरसहित)

आर्थिक आवाज
पोखरा, ६ भदौ । अबैध रुपमा ढुङगा उत्खनन् गर्ने २ वटा जेसिबी र निकारी पैठारी गर्ने १२ टिप्पर नियन्त्रणमा लिइएको छ । जेसिबी र ट्रिपरलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

भदौ ५ गते साँझ ५ बजे पोखरा २५ स्थित नयाँ खानी भन्ने स्थानमा अबैध रुपमा ढुङगा निकासी गरेका जेसिबी र ट्रिपरलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा रहेको ट्रिपरको नम्बरहरुः
ग १ ख ७८०३
ग १ ख ३२१९
ग १ ख ३५९५
ग १ ख ४४९९
ग १ ख ३८०३
ग १ ख ३५८७
ग १ ख ३७६६
ग १ ख ५७५१
ग १ ख ६६०९
ग १ ख ३९६४
ग १ ख ७३२०
ग १ क ३४३२

You might also like

Comments are closed.