कास्की २ को मत गणना केही समयपछि सुरु हुँदै

पोखरा । प्रतिनिधि सभा सदस्यको लागि शनिबार भएको कास्की क्षेत्र–२ को उप–निर्वाचनको मत गणना केही समयमा सुरु हुने भएको छ । १०ः३०मा मत गणना गर्ने भनिएपनि केही ढिलाइ भएको हो ।

सर्वदलीय बैठक बसेर मत गणनाको सहमति भइसकेकाले अब केही समयमा नै मत गणना सुरु हुने बताइएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा कडा सुरक्षाबीच मत गणनाको तयारी भइरहेको हो ।

You might also like

Comments are closed.