कास्की २ मा नेकपाको अग्रता (मतसहित)

पोखरा । कास्की २ मा नेकपाले अग्रता लिएको छ । गएरातिबाट शुरु भएको मतगणनामा नेकपाले ११६१ मतको अग्रता लिएको हो ।

नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले हालसम्म ३२७६ मत प्राप्त भरेकी छन् भने काँग्रेसका खेमराज पौडेलले २११५ मत प्राप्त गरेका छन् । गणना सम्पन्न भएको वडा ३३ हो । अहिले २१ नम्बर वडा गणना भइरहेको छ ।

You might also like

Comments are closed.