कास्की २ मा ४ वटा वडाको मत गणना (मत अपडेट)

पोखरा । शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभाको लागि एक मात्र निर्वाचन क्षेत्र कास्की २ को मत गणना जारी छ । हालसम्म वडा नं. ३३, २१, २० र १७ को आधिकारिक मत परिणाम सार्वजनिक भएको छ ।

नेकपा उम्मेद्वार विद्या भट्टराईको अग्रता कायमै छ ।

You might also like

Comments are closed.