किन हुँदैछ बजारमा गुणस्तरहीन हेल्मेटको बिगबिगी ?

काठमाडौं, २८ साउन । दुईपाङ्ग्रे सवरीचालकको सुरक्षाका लागि लगाउने हेल्मेटसमेत नक्कली हुँदा सडक यात्रा थप असुरक्षित बनेको छ । नेपालमा कस्तो हेल्मेट आयात गर्न पाईन्छ भन्ने कुनै मापदण्ड नभएकाले कम गुणस्तरक हेल्मेट आयात भइरहेको छ भने स्वदेशी उत्पादनमा समेत कुनै नियमन छैन । आजको कारोवार दैनिकमा खबर छ ।

यसले उपभोक्ता ठगिनेमात्र नभई दुर्घटना हुँदा सुरक्षित बनाउन लगाईने हेल्मेटले जोगाउनुको साटो फुट्ने गरेको पाइएको छ । गुणस्तर कामय गर्न कारोवालहरुसँग छलफल सुरु भएको छ ।

You might also like

Comments are closed.