काठमाडौं । कुमारी बैंक लिमिटेड र राष्ट्रिय स्तरको देव विकास बैंकको एकीकृत कारोबार सुरु भएको छ । देव विकास बैंक आइतबारबाट कुमारी बैंकमा विलय भएको हो । बैंकको नाम कुमारी बैंक लि. नै राखिको छ । अब बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
Comments are closed.