कुमारी बैंक लिमिटेड र ज्योति विकास बैंक लिमिटेड बीच रेमिट सम्झौता

पोखरा, ३० साउन ।

कुमारी बैंक लि. र ज्योति विकास बैंक लि. बिच मंगलबार रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा कुमारी बैंकका तर्पmबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश सिह भण्डारी र ज्योति विकास बैंक लिमिटेडको तर्पmबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

कुमारी बैंक को रेमिटेन्स सेवा “कुमारी रेमिट” ज्योति विकास बैँकका ६० शाखाबाट र ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको “ज्योति रेमिट” सेवा कुमारी बैंकका ८४ शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिने भएको छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...