कुस्मामा आखाँ शिविर र महिनावारी व्यवस्थापन तथा सचेतना कार्यक्रम सम्पन्न

 

पोखरा, २३ मंसिर

लायन्स क्लव अफ पोखरा पिस भ्यालीको आयोजना तथा लायन्स क्लव अफ हिमालय भ्याली र लियो क्लव अफ पोखरा पिस भ्याली को सहआयोजनामा शनिवार स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कुस्मा नगरपालिका वडा नं १३ खैलालकुरीमा शिविर संचालन गरिएको हो । १९७ जना आखाँका विरामीले आखाँ जाचं गराएका थिए भने ४४ जना महिलाले महिनावारी व्यवस्थापन सम्वन्धी शिविरमा सहभागिता जनाएका थिए ।

You might also like

Comments are closed.