कोभिड १९ को ल्याब परीक्षण अब पोखरामा !

पोखरा । कोभिड १९ (नोभल कोरोना) भाइरसको ल्याब परीक्षण अब पोखरामा नै हुने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोग शालामा सिघ्र यो सेवा सुरु गरिने नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले निर्णय गरेको छ ।

ल्याबमा कोभिड १९ को परीक्षण व्यवस्था मिलाउन आवश्यक परीक्षण सामग्री र तालिमको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने उल्लेख गरिएको छ ।

Nova computer
Citizen Trade Link
टिप्पणिहरु
Loading...