काठमाडौं । कोरोना भाइरसको संक्रमण दर बढेको भन्दै सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधरणलाई आग्रह गरेको छ । राजधानी काठमाडौंमा पनि संक्रमण बढेकाले सचेत रहन मन्त्रालयले अनुरोध गरेको छ ।
संक्रमणको लक्षण देखिएमा वा संक्रमित व्यक्तिको सम्पर्कमा आएको भए अस्पतालमा गएर स्वाव परीक्षण गराउन आग्रह गरिएको छ ।
यी हुन् काठमाडौं उपत्यकाका स्वाव संकलन केन्द्रहरुः
Comments are closed.