काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ४९ संक्रमित थपिएका छन् ।
सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार २ सय ९ पिसिआर परिक्षण गरिएको छ भने हाल सम्म ११ लाख १३ हजार ४ सय ८५ परिक्षण गरिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय २६ संक्रमित संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ६८ हजार ६ सय ६८ संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Comments are closed.