कोरोनाबाट नेपालमा २ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या २ पुगेको छ । आइतबार बाँकेमा एक जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दीपेन्द्र माविको क्वारेन्टाइनमा रहेका २५ वर्षीया पुरुषको मृत्यु भएको हो । कोरोनाका कारण शनिबार एक जना महिलाको मृत्यु भएको थियो ।

You might also like

Comments are closed.