कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ पुग्यो

काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवै पुरुष छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण हुनेबाट मृत्यु हुनेदर ०.६५ प्रतिशत रहेको छ ।

lcci
You might also like

Comments are closed.