पोखरा । कोरोना भाइरस (कोभिड–१९) ले उद्योग, व्यवसायमा पारेको प्रभाव तथा नेपाल सरकारले आर्थिक ऐन २०७७ र मौद्रिक नीति २०७७/७८ मार्फत घोषित राहत प्याकेज एवं कार्यान्वयन पक्षबारे पोखरा उद्योग वाणिज्य संघले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । अन्तरक्रियामा ओम डेभलपमेन्ट बैंकका पूर्व कार्यकारी अधिकृत विश्वमोहन अधिकारीको प्रस्तुति रहको छ ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण यहाँ प्रस्तुत छ ।
कोरोनाले उद्योग व्यवसायमा कस्तो असर गरेको छ ?
पोखरा । कोरोना भाइरस (कोभिड–१९) ले उद्योग, व्यवसायमा पारेको प्रभाव तथा नेपाल सरकारले आर्थिक ऐन २०७७ र मौद्रिक नीति २०७७/७८ मार्फत घोषित राहत प्याकेज एवं कार्यान्वयन पक्षबारे पोखरा उद्योग वाणिज्य संघले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । अन्तरक्रियामा ओम डेभलपमेन्ट बैंकका पूर्व कार्यकारी अधिकृत विश्वमोहन अधिकारीको प्रस्तुति रहको छ ।कार्यक्रमको प्रत्यक्ष प्रशारण यहाँ प्रस्तुत छ ।
Gepostet von Arthik Awaj am Sonntag, 6. September 2020
Comments are closed.