कोरोना संक्रमण हुनेमा महिला भन्दा पुरुष धेरै

काठमाडौं ।

नेपालमा कोरोना संक्रमणको ग्राफ बढ्दो छ । सोमबार साँझसम्मको तथ्यांक अनुसार देशभर कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगिसकेको छ । यो संख्या अझ धेरै बढ्ने सहज अनुमान गर्न सकिन्छ ।

कोरोना संक्रमणको दर महिलामा भन्दा पुरुषमा धेरै देखिएको छ । कुल संक्रमित मध्ये पुरुषको संख्या ७८ हजार १ सय ७७ छ भने महिलाको संख्या ३३ हजार ६ सय २५ छ ।

सोमबार मात्रै थपिएका ४०४७ संक्रमित मध्ये १ हजार ५ सय ६५ जना महिला र २ हजार ४ सय ८२ जना पुरुष छन् ।

lcci
You might also like

Comments are closed.