कोरोना संक्रमित थपिने क्रम जारी, गण्डकी प्रदेशमा थपिए ८ संक्रमित

पोखरा ।

गण्डकी प्रदेशमा सोमबार बिहान ८ कोरोना संक्रकित थपिएका छन् । गण्डकी प्रदेशको ५ जिल्लामा ८ संक्रमित थपिएको स्वास्थ्य निर्दैशनालय गण्डकी प्रदेशले जनाएको छ ।

क्षयरोग उपचार केन्द्रमा गरिएको स्वाव परिक्षणमा नवलपरासीका २, तनहुँका २, बाग्लुङका २, म्याग्दीमा १ र स्याङ्जामा १ संक्रमित थपिएका हुन् ।

You might also like

Comments are closed.