कोरोना संक्रमित थपिने क्रम जारी, आजमात्र थपिए १२२८ जना

काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको छ ।

बिहीबार काठमाडौंमा ३५७ , ललितपुरमा ४६ र भक्तपुरमा ४२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

lcci
You might also like

Comments are closed.