कोरोना संक्रमित थपिने क्रम जारी

पोखरा ।
गण्डकी प्रदेशमा ६ कोरोना संक्रमित थपिएका छन् । कास्की, तनहुँ र स्याङ्जा गरी ३ जिल्लामा ६ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरमा ३ तनहुँको भानु मा २ र स्याङ्जाको गल्याङमा १ संक्रमित थपिएका हुन् ।

You might also like

Comments are closed.