कोरोना संक्रमित ९ जना थपिए, कुल संक्रमित २६७ जना

काठमाडौं । नेपालमा कोरोना संक्रमित बढ्ने क्रम जारी छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज साँझसम्म थप ९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

नयाँ सक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित २६७ जना पुगेका छन् ।

You might also like

Comments are closed.