क्वालिटीद्वारा कालिकामा क्यारियर काउन्सिलिङ

आर्थिक आवाज
पोखरा, २९ चैत । कालिका बहुमुखी क्याम्पसका विद्यार्थीलाई क्यारियर काउन्सीलिङ कार्यक्रम सम्पन्न भएको छ । क्वालिटी म्यानेजमेन्ट एकेडेमी पोखराको आयोजनमा कार्यक्रम भएको हो ।

विद्यार्थीहरुले पढिसकेपछि गर्नुपर्ने काम तथा त्यसको पूर्व तयारीमा गर्नुपर्ने कामका बारेमा आवश्यक पर्ने व्यवहारिक तालिमका विषयमा क्वालिटीका प्रवन्ध निर्देशक कृष्णराज पोखरेलले काउन्सिलिङ गरेका थिए । कार्यक्रममा कालिकाका प्रमुख बालाकृष्ण शर्माले पनि बोलेका थिए ।

You might also like

Comments are closed.