गण्डकी प्रदेशमा थपिए १० जना संक्रमित

पोखरा ।
गण्डकी प्रदेशमा १० कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा १० जनाको रिर्पोट पोजेटिभ आएको हो ।

संक्रमित हुनेमा तनहुँका २ जना, कास्कीका ३, बागलुङका २, गोरखाका १, स्याङ्जाका १ र नवलपरासीका १ जना रहेको जनाईएको छ ।

You might also like

Comments are closed.