गण्डकी प्रदेशमा थपिए १३ संक्रमित

गण्डकी प्रदेशमा १३ कोरोना संक्रमित थपिएका छन् । कास्की र तनहुँ जिल्लामा संक्रमित थपिएका हुन् ।

कास्कीको पोखरा महानगरमा ७ र तनहुंको भानुमा ६ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय
गण्डकी प्रदेशले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा थप १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

You might also like

Comments are closed.