गण्डकी प्रदेशमा थपिए १४ कोरोना संक्रमित

पोखरा ।

गण्डकी प्रदेशमा बुधबार १४ संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अपताल चितवनमा गरिएको परिक्षणमा १४ जनमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

संक्रमित हुनेमा तनहुँका २ जना र नवलपरासीका १२ जना रहेका छन् ।

You might also like

Comments are closed.