पोखरा । गण्डकी प्रदेशमा २१ कोरोना संक्रमित थपिएका छन् । संक्रमित सवै नवलपुरका रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । क्षयरोग उपचर केन्द्र पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा २१ संक्रमित थपिएका हुन् ।
Comments are closed.