पोखरा ।
गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । क्षयरोग उपचर केन्द्र पोखरा र चितवन मेडिकल कलेजम गरिएको परिक्षणमा २५ जनामा संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा पर्वतका १ जना, बागलुङका ८ जना, लमजुङका ४ जना, तनहुँका ९ जना, नवलपरासीका ३ जना रहेका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
Comments are closed.